गोरखामा यातायत बन्द
गोरखा, जेष्ठ ५ - चालकलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै दुर्घट्नामा मृत्यू भएकाका परिवारले तनँहुको आँबुखैरेनीबाट गोरखा सदरमुकाम सडकखण्डको लक्ष्मिबजारमा प्रदर्शन गरी बुधबार बिहान बिहान यातायात बन्द गराएका छन् । पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारवाही गर्ने सहमतिमा दुई घण्टापछि यातायत खुलेको थियो ।
ट्रकले किचेर मंगलबार साँझ मृत्यू भएका एक बालकका परिवारले यतायाता बन्द गराएका हुन् । सामान झारेर ब्याक गर्ने क्रममा ट्रकले किचेर निरज थापामगरको मृत्यू भएको थियो । न्ाा.२ख.६७०५ नम्वरको मालवाहक ट्रकले किच्दा ५ बषिर्य थापामगरको घट्नास्थलमै मृत्यु भएको थियो । थापामगरका आफन्तले मंगलबार राति समेत सडकमा प्रदर्शन गरी यातायात अबरुद्ध गरेका थिए । घट्नामा संलग्न ट्रक र चालक गोल बहादुर सुनारलाई नियन्त्रणमा लिईसकेको प्रहरी नायब उपरीक्षक बिष्णु केसीले बताए ।
0 comments:
Post a Comment